दफा २७
प्रतिक्रिया वा जानकारी लिन सक्ने
दफा २६ बमोजिम प्रारम्भिक छानबिन गर्दा अनुसन्धान अधिकारीलाई प्राप्त उजुरी वा जानकारी तथ्यमा आधारित भएको भन्ने लागेमा निजले तत्सम्बन्धी विवरण . उल्लेख गरी आवश्यकता अनुसार सम्बन्धित निकाय: वा व्यक्तिसँग प्रतिक्रिया वा जानकारी लिन सक्नेछ।